Bản dịch ý nghĩa nội dung Qur'an - 尼泊尔语翻译 - 圣训研究者协会

कारिअः

external-link copy
1 : 101

اَلْقَارِعَةُ ۟ۙ

१) (त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला । info
التفاسير:

external-link copy
2 : 101

مَا الْقَارِعَةُ ۟ۚ

२) खडखडाउने के हो ? info
التفاسير:

external-link copy
3 : 101

وَمَاۤ اَدْرٰىكَ مَا الْقَارِعَةُ ۟ؕ

३) र तिमीलाई के थाहा कि त्यो खडखडाइदिने के हो ? info
التفاسير:

external-link copy
4 : 101

یَوْمَ یَكُوْنُ النَّاسُ كَالْفَرَاشِ الْمَبْثُوْثِ ۟ۙ

४) जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू । info
التفاسير:

external-link copy
5 : 101

وَتَكُوْنُ الْجِبَالُ كَالْعِهْنِ الْمَنْفُوْشِ ۟ؕ

५) र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् । info
التفاسير:

external-link copy
6 : 101

فَاَمَّا مَنْ ثَقُلَتْ مَوَازِیْنُهٗ ۟ۙ

६) फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ, info
التفاسير:

external-link copy
7 : 101

فَهُوَ فِیْ عِیْشَةٍ رَّاضِیَةٍ ۟ؕ

७) ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछ । info
التفاسير:

external-link copy
8 : 101

وَاَمَّا مَنْ خَفَّتْ مَوَازِیْنُهٗ ۟ۙ

८) र जसको वजन हलुग्ङो हुनेछ, info
التفاسير:

external-link copy
9 : 101

فَاُمُّهٗ هَاوِیَةٌ ۟ؕ

९) उनीहरूको फर्केर जाने ठाउँ ‘‘हावियह’’ (गहिरो खाल्डो) हो । info
التفاسير:

external-link copy
10 : 101

وَمَاۤ اَدْرٰىكَ مَا هِیَهْ ۟ؕ

१०) र तिमीलाई के थाहा कि ‘‘हावियाह’’ के हो ? info
التفاسير:

external-link copy
11 : 101

نَارٌ حَامِیَةٌ ۟۠

११) (त्यो) प्रज्वलित आगो हो । info
التفاسير: