Fassarar Ma'anonin Alqura'ni - Fassara da yaren Nipaliyanci - Jam'iyyar Ahlul Hadis

कद्र

external-link copy
1 : 97

اِنَّاۤ اَنْزَلْنٰهُ فِیْ لَیْلَةِ الْقَدْرِ ۟ۚۙ

१) हामीले यस (कुरआन) लाई कद्रको रातमा अवतरित गर्यौं । info
التفاسير:

external-link copy
2 : 97

وَمَاۤ اَدْرٰىكَ مَا لَیْلَةُ الْقَدْرِ ۟ؕ

२) र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो ? info
التفاسير:

external-link copy
3 : 97

لَیْلَةُ الْقَدْرِ ۙ۬— خَیْرٌ مِّنْ اَلْفِ شَهْرٍ ۟ؕؔ

३) शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ । info
التفاسير:

external-link copy
4 : 97

تَنَزَّلُ الْمَلٰٓىِٕكَةُ وَالرُّوْحُ فِیْهَا بِاِذْنِ رَبِّهِمْ ۚ— مِنْ كُلِّ اَمْرٍ ۟ۙۛ

४) यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् । info
التفاسير:

external-link copy
5 : 97

سَلٰمٌ ۛ۫— هِیَ حَتّٰی مَطْلَعِ الْفَجْرِ ۟۠

५) यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म । info
التفاسير: