Qurani Kərimin mənaca tərcüməsi - Nepal dilinə tərcümə- "Əhlul-Hədis" cəmiyyəti.

श्शरह

external-link copy
1 : 94

اَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ ۟ۙ

१) के हामीले तिम्रो छाती खोलिदिएनौं ? info
التفاسير:

external-link copy
2 : 94

وَوَضَعْنَا عَنْكَ وِزْرَكَ ۟ۙ

२) र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं । info
التفاسير:

external-link copy
3 : 94

الَّذِیْۤ اَنْقَضَ ظَهْرَكَ ۟ۙ

३) जसले तिम्रो कम्मर भाँचिराखेको थियो । info
التفاسير:

external-link copy
4 : 94

وَرَفَعْنَا لَكَ ذِكْرَكَ ۟ؕ

४) र हामीले तिम्रो मर्यादा उच्च पार्यौं । info
التفاسير:

external-link copy
5 : 94

فَاِنَّ مَعَ الْعُسْرِ یُسْرًا ۟ۙ

५) निःसन्देह कठिनाइको साथमा सरलता पनि छ । info
التفاسير:

external-link copy
6 : 94

اِنَّ مَعَ الْعُسْرِ یُسْرًا ۟ؕ

६) निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ । info
التفاسير:

external-link copy
7 : 94

فَاِذَا فَرَغْتَ فَانْصَبْ ۟ۙ

७) जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर, info
التفاسير:

external-link copy
8 : 94

وَاِلٰی رَبِّكَ فَارْغَبْ ۟۠

८) र आफ्नो पालनकर्तातिरै प्रवृत्त हुने गर । info
التفاسير: