Қуръони Карим маъноларининг таржимаси - Непалча таржима - Аҳлул ҳадис муассасаси

न्नास

external-link copy
1 : 114

قُلْ اَعُوْذُ بِرَبِّ النَّاسِ ۟ۙ

१) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु । info
التفاسير:

external-link copy
2 : 114

مَلِكِ النَّاسِ ۟ۙ

२) मानिसहरूको स्वामीको । info
التفاسير:

external-link copy
3 : 114

اِلٰهِ النَّاسِ ۟ۙ

३) र मानिसहरूको उपास्यको (शरण) । info
التفاسير:

external-link copy
4 : 114

مِنْ شَرِّ الْوَسْوَاسِ ۙ۬— الْخَنَّاسِ ۟ۙ

४) खराब विचार हाल्ने र (उक्साएर) पछि हटिजानेबाट । info
التفاسير:

external-link copy
5 : 114

الَّذِیْ یُوَسْوِسُ فِیْ صُدُوْرِ النَّاسِ ۟ۙ

५) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ । info
التفاسير:

external-link copy
6 : 114

مِنَ الْجِنَّةِ وَالنَّاسِ ۟۠

६) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट । info
التفاسير: