قرآن کریم کے معانی کا ترجمہ - نیپالی ترجمہ - جمعیت اہل حدیث

लैल

external-link copy
1 : 92

وَالَّیْلِ اِذَا یَغْشٰی ۟ۙ

१) रात्रीको कसम, जब ढाक्छ । info
التفاسير:

external-link copy
2 : 92

وَالنَّهَارِ اِذَا تَجَلّٰی ۟ۙ

२) र दिनको कसम, जब कि चम्किन्छ । info
التفاسير:

external-link copy
3 : 92

وَمَا خَلَقَ الذَّكَرَ وَالْاُ ۟ۙ

३) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो । info
التفاسير:

external-link copy
4 : 92

اِنَّ سَعْیَكُمْ لَشَتّٰی ۟ؕ

४) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ । info
التفاسير:

external-link copy
5 : 92

فَاَمَّا مَنْ اَعْطٰی وَاتَّقٰی ۟ۙ

५) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) । info
التفاسير:

external-link copy
6 : 92

وَصَدَّقَ بِالْحُسْنٰی ۟ۙ

६) र राम्रो कुराको पुष्टि गर्दैगर्यो । info
التفاسير:

external-link copy
7 : 92

فَسَنُیَسِّرُهٗ لِلْیُسْرٰی ۟ؕ

७) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं । info
التفاسير:

external-link copy
8 : 92

وَاَمَّا مَنْ بَخِلَ وَاسْتَغْنٰی ۟ۙ

८) तर जसले कञ्जूसी गर्यो र लापरवाही देखायो । info
التفاسير:

external-link copy
9 : 92

وَكَذَّبَ بِالْحُسْنٰی ۟ۙ

९) र असल कुराको उपहास गर्यो । info
التفاسير: