قرآن کریم کے معانی کا ترجمہ - نیپالی ترجمہ - جمعیت اہل حدیث

external-link copy
43 : 41

مَا یُقَالُ لَكَ اِلَّا مَا قَدْ قِیْلَ لِلرُّسُلِ مِنْ قَبْلِكَ ؕ— اِنَّ رَبَّكَ لَذُوْ مَغْفِرَةٍ وَّذُوْ عِقَابٍ اَلِیْمٍ ۟

४३) तपाईंलाई त्यही मात्र भनिदैछ जुन ती रसूलहरूलाई भनिएको छ, जो तपाईंभन्दा अगाडि गुज्रिसकेका छन् । निःसन्देह तपाईंको पालनकर्ता बडो क्षमाशील छ र दुःखद सजाय दिनेवाला पनि छ । info
التفاسير: