Kur'an-ı Kerim meal tercümesi - Nepalce Tercüme- Hadis Ehli Merkezi

लैल

external-link copy
1 : 92

وَالَّیْلِ اِذَا یَغْشٰی ۟ۙ

१) रात्रीको कसम, जब ढाक्छ । info
التفاسير:

external-link copy
2 : 92

وَالنَّهَارِ اِذَا تَجَلّٰی ۟ۙ

२) र दिनको कसम, जब कि चम्किन्छ । info
التفاسير:

external-link copy
3 : 92

وَمَا خَلَقَ الذَّكَرَ وَالْاُ ۟ۙ

३) र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो । info
التفاسير:

external-link copy
4 : 92

اِنَّ سَعْیَكُمْ لَشَتّٰی ۟ؕ

४) निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ । info
التفاسير:

external-link copy
5 : 92

فَاَمَّا مَنْ اَعْطٰی وَاتَّقٰی ۟ۙ

५) तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) । info
التفاسير:

external-link copy
6 : 92

وَصَدَّقَ بِالْحُسْنٰی ۟ۙ

६) र राम्रो कुराको पुष्टि गर्दैगर्यो । info
التفاسير:

external-link copy
7 : 92

فَسَنُیَسِّرُهٗ لِلْیُسْرٰی ۟ؕ

७) त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं । info
التفاسير:

external-link copy
8 : 92

وَاَمَّا مَنْ بَخِلَ وَاسْتَغْنٰی ۟ۙ

८) तर जसले कञ्जूसी गर्यो र लापरवाही देखायो । info
التفاسير:

external-link copy
9 : 92

وَكَذَّبَ بِالْحُسْنٰی ۟ۙ

९) र असल कुराको उपहास गर्यो । info
التفاسير:

external-link copy
10 : 92

فَسَنُیَسِّرُهٗ لِلْعُسْرٰی ۟ؕ

१०) त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं । info
التفاسير:

external-link copy
11 : 92

وَمَا یُغْنِیْ عَنْهُ مَالُهٗۤ اِذَا تَرَدّٰی ۟ؕ

११) त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन । info
التفاسير:

external-link copy
12 : 92

اِنَّ عَلَیْنَا لَلْهُدٰی ۟ؗۖ

१२) निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ । info
التفاسير:

external-link copy
13 : 92

وَاِنَّ لَنَا لَلْاٰخِرَةَ وَالْاُوْلٰی ۟

१३) र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार । info
التفاسير:

external-link copy
14 : 92

فَاَنْذَرْتُكُمْ نَارًا تَلَظّٰی ۟ۚ

१४) मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ । info
التفاسير:

external-link copy
15 : 92

لَا یَصْلٰىهَاۤ اِلَّا الْاَشْقَی ۟ۙ

१५) जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागी हुनेछ । info
التفاسير:

external-link copy
16 : 92

الَّذِیْ كَذَّبَ وَتَوَلّٰی ۟ؕ

१६) जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो । info
التفاسير:

external-link copy
17 : 92

وَسَیُجَنَّبُهَا الْاَتْقَی ۟ۙ

१७) र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट (नर्कबाट) टाडा राखिनेछ । info
التفاسير:

external-link copy
18 : 92

الَّذِیْ یُؤْتِیْ مَالَهٗ یَتَزَكّٰی ۟ۚ

१८) जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ । info
التفاسير:

external-link copy
19 : 92

وَمَا لِاَحَدٍ عِنْدَهٗ مِنْ نِّعْمَةٍ تُجْزٰۤی ۟ۙ

१९) र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ । info
التفاسير:

external-link copy
20 : 92

اِلَّا ابْتِغَآءَ وَجْهِ رَبِّهِ الْاَعْلٰی ۟ۚ

२०) बरु मात्र आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (माल खर्च गर्दछ) । info
التفاسير:

external-link copy
21 : 92

وَلَسَوْفَ یَرْضٰی ۟۠

२१) निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी (प्रसन्न) भैहाल्नेछ । info
التفاسير: