ශුද්ධවූ අල් කුර්ආන් අර්ථ කථනය - නේපාල පරිවර්තනය - ජම්ඉයියතු අහ්ලුල් හදීස්

न्नाजिअात

external-link copy
1 : 79

وَالنّٰزِعٰتِ غَرْقًا ۟ۙ

१) डुबेर शक्तिले तान्नेहरूको कसम । info
التفاسير:

external-link copy
2 : 79

وَّالنّٰشِطٰتِ نَشْطًا ۟ۙ

२) गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम । info
التفاسير:

external-link copy
3 : 79

وَّالسّٰبِحٰتِ سَبْحًا ۟ۙ

३) र तैर्ने फिर्नेवालाहरूको सौगन्ध । info
التفاسير:

external-link copy
4 : 79

فَالسّٰبِقٰتِ سَبْقًا ۟ۙ

४) फेरि दगुरेर अगाडि हिड्नेवालाहरूको सौगन्ध । info
التفاسير:

external-link copy
5 : 79

فَالْمُدَبِّرٰتِ اَمْرًا ۟ۘ

५) फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध । info
التفاسير:

external-link copy
6 : 79

یَوْمَ تَرْجُفُ الرَّاجِفَةُ ۟ۙ

६) जुन दिन काम्पित हुनेवाली कम्पित हुनेछ । info
التفاسير:

external-link copy
7 : 79

تَتْبَعُهَا الرَّادِفَةُ ۟ؕ

७) त्यसको पछि–पछि आउनेवाला झट्का आउनेछ । info
التفاسير:

external-link copy
8 : 79

قُلُوْبٌ یَّوْمَىِٕذٍ وَّاجِفَةٌ ۟ۙ

८) धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् । info
التفاسير:

external-link copy
9 : 79

اَبْصَارُهَا خَاشِعَةٌ ۟ۘ

९) जसको दृष्टि तल हुनेछ । info
التفاسير:

external-link copy
10 : 79

یَقُوْلُوْنَ ءَاِنَّا لَمَرْدُوْدُوْنَ فِی الْحَافِرَةِ ۟ؕ

१०) भन्छन् कि के हामी पहिलेकै अवस्थामा फर्काइने छौं ? info
التفاسير:

external-link copy
11 : 79

ءَاِذَا كُنَّا عِظَامًا نَّخِرَةً ۟ؕ

११) के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं । info
التفاسير:

external-link copy
12 : 79

قَالُوْا تِلْكَ اِذًا كَرَّةٌ خَاسِرَةٌ ۟ۘ

१२) भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ । info
التفاسير:

external-link copy
13 : 79

فَاِنَّمَا هِیَ زَجْرَةٌ وَّاحِدَةٌ ۟ۙ

१३) थाहा हुनुपर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो । info
التفاسير:

external-link copy
14 : 79

فَاِذَا هُمْ بِالسَّاهِرَةِ ۟ؕ

१४) कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् । info
التفاسير:

external-link copy
15 : 79

هَلْ اَتٰىكَ حَدِیْثُ مُوْسٰی ۟ۘ

१५) के ‘‘मूसा (अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ ? info
التفاسير:

external-link copy
16 : 79

اِذْ نَادٰىهُ رَبُّهٗ بِالْوَادِ الْمُقَدَّسِ طُوًی ۟ۚ

१६) जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तुवा’’ मा बोलायो । info
التفاسير: