Tradução dos significados do Nobre Qur’an. - Tradução para Nepali - Sociedade Ahl Al-Hadith

external-link copy
24 : 3

ذٰلِكَ بِاَنَّهُمْ قَالُوْا لَنْ تَمَسَّنَا النَّارُ اِلَّاۤ اَیَّامًا مَّعْدُوْدٰتٍ ۪— وَّغَرَّهُمْ فِیْ دِیْنِهِمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟

२४) यसको कारण तिनीहरूको यो भनाई हो कि (नर्कको) आगोले हामीलाई केही दिन मात्र पोल्न छ, र यिनको यसै मिथ्या कुराले यिनीहरूलाई धर्मको बारेमा भ्रममा राखेको छ । info
التفاسير: