وه‌رگێڕانی ماناكانی قورئانی پیرۆز - وەرگێڕاوی نیپاڵی - کۆڕگەی ئەهلی حەدیث

external-link copy
28 : 3

لَا یَتَّخِذِ الْمُؤْمِنُوْنَ الْكٰفِرِیْنَ اَوْلِیَآءَ مِنْ دُوْنِ الْمُؤْمِنِیْنَ ۚ— وَمَنْ یَّفْعَلْ ذٰلِكَ فَلَیْسَ مِنَ اللّٰهِ فِیْ شَیْءٍ اِلَّاۤ اَنْ تَتَّقُوْا مِنْهُمْ تُقٰىةً ؕ— وَیُحَذِّرُكُمُ اللّٰهُ نَفْسَهٗ ؕ— وَاِلَی اللّٰهِ الْمَصِیْرُ ۟

२८) मोमिनहरूलार्इ चाहियो कि ईमानवालाहरू बाहेक अनास्थावानहरूलाई मित्र नबनाउन् । र जस कसैले यस्तो गर्दछ भने त्यसको अल्लाहसँग कुनै सम्बन्ध हुँदैन, त्यस अवस्था बाहेक जब कि तिमीले आफूलाई तिनका नोक्सानबाट बचाउन चाहन्छौ । र अल्लाहले तिमीलाई आफ्नो डर देखाइरहेछ र अल्लाहतिरै नै फर्केर जानु छ । info
التفاسير: