Traduction des sens du Noble Coran - La traduction népalaise - Association des Gens du Hadith (Ahl Al Hadîth)

external-link copy
6 : 11

وَمَا مِنْ دَآبَّةٍ فِی الْاَرْضِ اِلَّا عَلَی اللّٰهِ رِزْقُهَا وَیَعْلَمُ مُسْتَقَرَّهَا وَمُسْتَوْدَعَهَا ؕ— كُلٌّ فِیْ كِتٰبٍ مُّبِیْنٍ ۟

६) पृथ्वीमा हिलडुल गर्ने जे जति पनि प्राणीहरू छन् अल्लाहमाथि सबैको जीविका निर्भर छ । उही उनको बसोबास गर्ने ठाउँलार्इ जान्दछ । र तिनलाई सुम्पिने ठाउँ पनि । सबै थोक स्पष्टरूपमा किताबमा छन् । info
التفاسير: