Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

external-link copy
87 : 6

وَمِنْ اٰبَآىِٕهِمْ وَذُرِّیّٰتِهِمْ وَاِخْوَانِهِمْ ۚ— وَاجْتَبَیْنٰهُمْ وَهَدَیْنٰهُمْ اِلٰی صِرَاطٍ مُّسْتَقِیْمٍ ۟

८७) र तिनीहरूका बाबु–बाजेलाई र सन्तति र दाजु भाइहरूलार्इ पनि, र हामीले तिनलाई रोजेका थियौं र सही बाटो देखाएका थियौं । info
التفاسير: