Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

external-link copy
11 : 6

قُلْ سِیْرُوْا فِی الْاَرْضِ ثُمَّ اَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِیْنَ ۟

११) तपाई भनिदिनुस् कि पृथ्वीमा भ्रमण गर अनि हेर कि सत्यलाई झूठ (झूट्) भन्नेहरूको परिणाम कस्तो भयो ? info
التفاسير: