Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

external-link copy
85 : 20

قَالَ فَاِنَّا قَدْ فَتَنَّا قَوْمَكَ مِنْ بَعْدِكَ وَاَضَلَّهُمُ السَّامِرِیُّ ۟

८५) आदेश भयोः ‘‘हामीले तिमीपछि तिम्रो समुदायलाई परीक्षामा पार्यौं । र सामेरीले तिनीहरूलाई पथभ्रष्ट गरिहाल्यो ।’’ info
التفاسير: