Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

external-link copy
238 : 2

حٰفِظُوْا عَلَی الصَّلَوٰتِ وَالصَّلٰوةِ الْوُسْطٰی ۗ— وَقُوْمُوْا لِلّٰهِ قٰنِتِیْنَ ۟

२३८) सबै नमाजहरूलार्इ र विशेष गरी बीचको नमाजलार्इ सुचारु रूपले नियमबद्ध तरिकाले सम्पन्न गर्दैगर र अल्लाहको अगाडि आदर साथ उभिने गर । info
التفاسير: