Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

external-link copy
161 : 2

اِنَّ الَّذِیْنَ كَفَرُوْا وَمَاتُوْا وَهُمْ كُفَّارٌ اُولٰٓىِٕكَ عَلَیْهِمْ لَعْنَةُ اللّٰهِ وَالْمَلٰٓىِٕكَةِ وَالنَّاسِ اَجْمَعِیْنَ ۟ۙ

१६१) निःसन्देह जुन काफिर आफ्नो कुफ्रको अवस्थामा मर्छन्, त्यस्तामाथि अल्लाहको, उसको फरिश्ताहरू र सबै मानिसको धिक्कार छ । info
التفاسير: