Translation of the Meanings of the Noble Qur'an - Nepali translation - Ahlul Hadith Association

माऊन

external-link copy
1 : 107

اَرَءَیْتَ الَّذِیْ یُكَذِّبُ بِالدِّیْنِ ۟ؕ

१) तिमीले त्यसलाई देख्यौ, जसले प्रतिफल (को दिनलाई) झुट्ठा ठहराउँदछ । info
التفاسير:

external-link copy
2 : 107

فَذٰلِكَ الَّذِیْ یَدُعُّ الْیَتِیْمَ ۟ۙ

२) उही त हो जसले अनाथहरूलाई धक्का दिन्छ । info
التفاسير:

external-link copy
3 : 107

وَلَا یَحُضُّ عَلٰی طَعَامِ الْمِسْكِیْنِ ۟ؕ

३) र निमुखाहरूलाई खुवाउने कुरामा प्रोत्साहित गर्दैन । info
التفاسير:

external-link copy
4 : 107

فَوَیْلٌ لِّلْمُصَلِّیْنَ ۟ۙ

४) अतः अफशोच छ ती नमाजीहरूलाई (र वैल नामक नर्कको ठाउँ) छ । info
التفاسير:

external-link copy
5 : 107

الَّذِیْنَ هُمْ عَنْ صَلَاتِهِمْ سَاهُوْنَ ۟ۙ

५) जो आफ्नो नमाजप्रति असावधान छन् । info
التفاسير:

external-link copy
6 : 107

الَّذِیْنَ هُمْ یُرَآءُوْنَ ۟ۙ

६) जसले आडम्बरका काम गर्दछन् । info
التفاسير:

external-link copy
7 : 107

وَیَمْنَعُوْنَ الْمَاعُوْنَ ۟۠

७) र गर्नुपर्ने कुराहरूबाट रोक्छन् । info
التفاسير: