Prijevod značenja časnog Kur'ana - Nepalski prijevod - udruženje Ehlul-hadis

गाशियः

external-link copy
1 : 88

هَلْ اَتٰىكَ حَدِیْثُ الْغَاشِیَةِ ۟ؕ

१) के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ ? info
التفاسير:

external-link copy
2 : 88

وُجُوْهٌ یَّوْمَىِٕذٍ خَاشِعَةٌ ۟ۙ

२) त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् । info
التفاسير:

external-link copy
3 : 88

عَامِلَةٌ نَّاصِبَةٌ ۟ۙ

३) कठिन परिश्रममा परेका, थाकिएका (थकित) हुनेछन् । info
التفاسير:

external-link copy
4 : 88

تَصْلٰی نَارًا حَامِیَةً ۟ۙ

४) उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् । info
التفاسير:

external-link copy
5 : 88

تُسْقٰی مِنْ عَیْنٍ اٰنِیَةٍ ۟ؕ

५) उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ । info
التفاسير:

external-link copy
6 : 88

لَیْسَ لَهُمْ طَعَامٌ اِلَّا مِنْ ضَرِیْعٍ ۟ۙ

६) उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन । info
التفاسير:

external-link copy
7 : 88

لَّا یُسْمِنُ وَلَا یُغْنِیْ مِنْ جُوْعٍ ۟ؕ

७) जसले न मोटो गर्नेछ न भोक नै मेटाउनेछ । info
التفاسير:

external-link copy
8 : 88

وُجُوْهٌ یَّوْمَىِٕذٍ نَّاعِمَةٌ ۟ۙ

८) त्यसदिन कतिपय अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् । info
التفاسير:

external-link copy
9 : 88

لِّسَعْیِهَا رَاضِیَةٌ ۟ۙ

९) आफ्नो प्रयासमा प्रसन्न । info
التفاسير:

external-link copy
10 : 88

فِیْ جَنَّةٍ عَالِیَةٍ ۟ۙ

१०) उच्च र शानदार स्वर्गमा हुनेछन् । info
التفاسير:

external-link copy
11 : 88

لَّا تَسْمَعُ فِیْهَا لَاغِیَةً ۟ؕ

११) जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् । info
التفاسير:

external-link copy
12 : 88

فِیْهَا عَیْنٌ جَارِیَةٌ ۟ۘ

१२) त्यसमा झरनाहरू प्रवाहित हुनेछन् । info
التفاسير:

external-link copy
13 : 88

فِیْهَا سُرُرٌ مَّرْفُوْعَةٌ ۟ۙ

१३) र अग्ला–अग्ला पलंगहरू हुनेछन् । info
التفاسير:

external-link copy
14 : 88

وَّاَكْوَابٌ مَّوْضُوْعَةٌ ۟ۙ

१४) प्यालाहरू राम्ररी सजाएर राखिएका हुनेछन्) । info
التفاسير:

external-link copy
15 : 88

وَّنَمَارِقُ مَصْفُوْفَةٌ ۟ۙ

१५) र क्रमैसित मसनदहरू (सिरानीहरू) सजाइएका हुनेछन् । info
التفاسير:

external-link copy
16 : 88

وَّزَرَابِیُّ مَبْثُوْثَةٌ ۟ؕ

१६) र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् । info
التفاسير:

external-link copy
17 : 88

اَفَلَا یَنْظُرُوْنَ اِلَی الْاِبِلِ كَیْفَ خُلِقَتْ ۟ۥ

१७) के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् । info
التفاسير:

external-link copy
18 : 88

وَاِلَی السَّمَآءِ كَیْفَ رُفِعَتْ ۟ۥ

१८) र आकाशतिर के कस्तो उच्च गरिएको छ ? info
التفاسير:

external-link copy
19 : 88

وَاِلَی الْجِبَالِ كَیْفَ نُصِبَتْ ۟ۥ

१९) र पहाडतिर के कुन प्रकारले खडा गरिएको छ ? info
التفاسير:

external-link copy
20 : 88

وَاِلَی الْاَرْضِ كَیْفَ سُطِحَتْ ۟

२०) र धरतीतिर कि कसरी बिछाइएको छ ? info
التفاسير:

external-link copy
21 : 88

فَذَكِّرْ ۫— اِنَّمَاۤ اَنْتَ مُذَكِّرٌ ۟ؕ

२१) तसर्थ तपाईले उपदेश दिने गर्नुस् किनकि तपाई मात्र उपदेश दिनेवाला हौ । info
التفاسير:

external-link copy
22 : 88

لَسْتَ عَلَیْهِمْ بِمُصَۜیْطِرٍ ۟ۙ

२२) तपाई उनीहरूमाथि संरक्षक होइनौ । info
التفاسير:

external-link copy
23 : 88

اِلَّا مَنْ تَوَلّٰی وَكَفَرَ ۟ۙ

२३) हो, जो विमुख हुन्छ र कुफ्र गर्छ । info
التفاسير:

external-link copy
24 : 88

فَیُعَذِّبُهُ اللّٰهُ الْعَذَابَ الْاَكْبَرَ ۟ؕ

२४) त अल्लाहले त्यसलाई ठूलो सजाय दिनेछ, info
التفاسير:

external-link copy
25 : 88

اِنَّ اِلَیْنَاۤ اِیَابَهُمْ ۟ۙ

२५) निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ । info
التفاسير:

external-link copy
26 : 88

ثُمَّ اِنَّ عَلَیْنَا حِسَابَهُمْ ۟۠

२६) अनि हामीले नै उनको हिसाब लिनेछौं । info
التفاسير: