ترجمة معاني القرآن الكريم - الترجمة النيبالية - جمعية أهل الحديث

سورة الرحمن - र्रहमान

external-link copy
1 : 55

اَلرَّحْمٰنُ ۟ۙ

१) रहमान (अल्लाह) ले, info
التفاسير:

external-link copy
2 : 55

عَلَّمَ الْقُرْاٰنَ ۟ؕ

२) कुरआन सिकायो । info
التفاسير:

external-link copy
3 : 55

خَلَقَ الْاِنْسَانَ ۟ۙ

३) उसैले मानिसहरूलाई सृष्टि गर्यो, info
التفاسير:

external-link copy
4 : 55

عَلَّمَهُ الْبَیَانَ ۟

४) र उसलाई बोल्न सिकायो । info
التفاسير:

external-link copy
5 : 55

اَلشَّمْسُ وَالْقَمَرُ بِحُسْبَانٍ ۟ۙ

५) सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्, info
التفاسير:

external-link copy
6 : 55

وَّالنَّجْمُ وَالشَّجَرُ یَسْجُدٰنِ ۟

६) र तारा र वृक्ष दुबैले ढोगिराखेका छन् । info
التفاسير:

external-link copy
7 : 55

وَالسَّمَآءَ رَفَعَهَا وَوَضَعَ الْمِیْزَانَ ۟ۙ

७) र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो । info
التفاسير:

external-link copy
8 : 55

اَلَّا تَطْغَوْا فِی الْمِیْزَانِ ۟

८) ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर । info
التفاسير:

external-link copy
9 : 55

وَاَقِیْمُوا الْوَزْنَ بِالْقِسْطِ وَلَا تُخْسِرُوا الْمِیْزَانَ ۟

९) न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ । info
التفاسير:

external-link copy
10 : 55

وَالْاَرْضَ وَضَعَهَا لِلْاَنَامِ ۟ۙ

१०) र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो । info
التفاسير:

external-link copy
11 : 55

فِیْهَا فَاكِهَةٌ وَّالنَّخْلُ ذَاتُ الْاَكْمَامِ ۟ۖ

११) त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् । info
التفاسير:

external-link copy
12 : 55

وَالْحَبُّ ذُو الْعَصْفِ وَالرَّیْحَانُ ۟ۚ

१२) र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् । info
التفاسير:

external-link copy
13 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

१३) तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ ? info
التفاسير:

external-link copy
14 : 55

خَلَقَ الْاِنْسَانَ مِنْ صَلْصَالٍ كَالْفَخَّارِ ۟ۙ

१४) उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो । info
التفاسير:

external-link copy
15 : 55

وَخَلَقَ الْجَآنَّ مِنْ مَّارِجٍ مِّنْ نَّارٍ ۟ۚ

१५) र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो । info
التفاسير:

external-link copy
16 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

१६) तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ । info
التفاسير:

external-link copy
17 : 55

رَبُّ الْمَشْرِقَیْنِ وَرَبُّ الْمَغْرِبَیْنِ ۟ۚ

१७) ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि । info
التفاسير:

external-link copy
18 : 55

فَبِاَیِّ اٰلَآءِ رَبِّكُمَا تُكَذِّبٰنِ ۟

१८) अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ ? info
التفاسير: