ترجمة معاني القرآن الكريم - الترجمة النيبالية - جمعية أهل الحديث

external-link copy
90 : 3

اِنَّ الَّذِیْنَ كَفَرُوْا بَعْدَ اِیْمَانِهِمْ ثُمَّ ازْدَادُوْا كُفْرًا لَّنْ تُقْبَلَ تَوْبَتُهُمْ ۚ— وَاُولٰٓىِٕكَ هُمُ الضَّآلُّوْنَ ۟

९०) निःसन्देह जुन मानिसहरूले ईमान ल्याएपछि कुफ्र गरे, अनि (कुफ्र) अनास्थातर्फ बढ्दै गए । त्यस्ताको पश्चाताप कहिल्यै स्वीकार गरिने छैन र यी मानिसहरू नै पथभ्रष्ट हुन् । info
التفاسير: