ترجمة معاني القرآن الكريم - الترجمة النيبالية - جمعية أهل الحديث

external-link copy
76 : 3

بَلٰی مَنْ اَوْفٰی بِعَهْدِهٖ وَاتَّقٰی فَاِنَّ اللّٰهَ یُحِبُّ الْمُتَّقِیْنَ ۟

७६) हो, जुन मानिसले आफूले गरेको करार पूरा गर्दछ र अल्लाहसँग डराउँछ भने, अवश्य अल्लाह यस्ता संयमीहरूसित प्रेम गर्दछ । info
التفاسير: