《古兰经》译解 - 尼泊尔语翻译 - 圣训者协会。

त्तक्वीर

external-link copy
1 : 81

اِذَا الشَّمْسُ كُوِّرَتْ ۟

१) जब सूर्यलाई बेरिनेछ, info
التفاسير:

external-link copy
2 : 81

وَاِذَا النُّجُوْمُ انْكَدَرَتْ ۟

२) र ताराहरूले आफ्नो चमक गुमाउनेछन् । info
التفاسير:

external-link copy
3 : 81

وَاِذَا الْجِبَالُ سُیِّرَتْ ۟

३) र जब पहाडहरू चलाइनेछन् । info
التفاسير:

external-link copy
4 : 81

وَاِذَا الْعِشَارُ عُطِّلَتْ ۟

४) र जब १० महिने गर्भवती ऊँटनीहरू भगाइनेछिन् । info
التفاسير:

external-link copy
5 : 81

وَاِذَا الْوُحُوْشُ حُشِرَتْ ۟

५) र जब जंगली जनावरहरू एकत्रित गरिनेछन । info
التفاسير:

external-link copy
6 : 81

وَاِذَا الْبِحَارُ سُجِّرَتْ ۟

६) र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् । info
التفاسير:

external-link copy
7 : 81

وَاِذَا النُّفُوْسُ زُوِّجَتْ ۟

७) जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् । info
التفاسير:

external-link copy
8 : 81

وَاِذَا الْمَوْءٗدَةُ سُىِٕلَتْ ۟

८) र जब जिउँदै गाडिएको केटीसँग सोधिनेछ, । info
التفاسير:

external-link copy
9 : 81

بِاَیِّ ذَنْۢبٍ قُتِلَتْ ۟ۚ

९) कि कुन पापको कारण उसलाई मारिएको थियो । info
التفاسير:

external-link copy
10 : 81

وَاِذَا الصُّحُفُ نُشِرَتْ ۟

१०) र जब कर्मपत्र खोलिनेछन् । info
التفاسير:

external-link copy
11 : 81

وَاِذَا السَّمَآءُ كُشِطَتْ ۟

११) र जब आकाशको छाला उघारिनेछ । info
التفاسير:

external-link copy
12 : 81

وَاِذَا الْجَحِیْمُ سُعِّرَتْ ۟

१२) र जब नर्कको आगो प्रज्जवलित गरिनेछ । info
التفاسير:

external-link copy
13 : 81

وَاِذَا الْجَنَّةُ اُزْلِفَتْ ۟

१३) र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ । info
التفاسير:

external-link copy
14 : 81

عَلِمَتْ نَفْسٌ مَّاۤ اَحْضَرَتْ ۟ؕ

१४) तब त्यसदिन हरेक व्यक्तिले थाहा पाउनेछ कि उसले के लिएर आएको छ । info
التفاسير:

external-link copy
15 : 81

فَلَاۤ اُقْسِمُ بِالْخُنَّسِ ۟ۙ

१५) म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् । info
التفاسير:

external-link copy
16 : 81

الْجَوَارِ الْكُنَّسِ ۟ۙ

१६) र जो घुम्ने र हराइहाल्ने छन् । info
التفاسير:

external-link copy
17 : 81

وَالَّیْلِ اِذَا عَسْعَسَ ۟ۙ

१७) र रातको कसम, जब समाप्त हुनथाल्छ । info
التفاسير:

external-link copy
18 : 81

وَالصُّبْحِ اِذَا تَنَفَّسَ ۟ۙ

१८) र प्रातःको कसम जब उदय हुनथाल्छ । info
التفاسير:

external-link copy
19 : 81

اِنَّهٗ لَقَوْلُ رَسُوْلٍ كَرِیْمٍ ۟ۙ

१९) निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो । info
التفاسير:

external-link copy
20 : 81

ذِیْ قُوَّةٍ عِنْدَ ذِی الْعَرْشِ مَكِیْنٍ ۟ۙ

२०) जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ । info
التفاسير:

external-link copy
21 : 81

مُّطَاعٍ ثَمَّ اَمِیْنٍ ۟ؕ

२१) जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ । info
التفاسير:

external-link copy
22 : 81

وَمَا صَاحِبُكُمْ بِمَجْنُوْنٍ ۟ۚ

२२) र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् । info
التفاسير:

external-link copy
23 : 81

وَلَقَدْ رَاٰهُ بِالْاُفُقِ الْمُبِیْنِ ۟ۚ

२३) उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् । info
التفاسير:

external-link copy
24 : 81

وَمَا هُوَ عَلَی الْغَیْبِ بِضَنِیْنٍ ۟ۚ

२४) उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् । info
التفاسير:

external-link copy
25 : 81

وَمَا هُوَ بِقَوْلِ شَیْطٰنٍ رَّجِیْمٍ ۟ۙ

२५) र यो कुरआन दुष्ट शैतानको कुरो होइन । info
التفاسير:

external-link copy
26 : 81

فَاَیْنَ تَذْهَبُوْنَ ۟ؕ

२६) फेरि तिमी कता गइरहेका छौ ? info
التفاسير:

external-link copy
27 : 81

اِنْ هُوَ اِلَّا ذِكْرٌ لِّلْعٰلَمِیْنَ ۟ۙ

२७) यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो । info
التفاسير:

external-link copy
28 : 81

لِمَنْ شَآءَ مِنْكُمْ اَنْ یَّسْتَقِیْمَ ۟ؕ

२८) खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् । info
التفاسير:

external-link copy
29 : 81

وَمَا تَشَآءُوْنَ اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ رَبُّ الْعٰلَمِیْنَ ۟۠

२९) र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ । info
التفاسير: