పవిత్ర ఖురాన్ యొక్క భావార్థాల అనువాదం - నేపాలీ అనువాదం - జమిఅతు అహ్లె హదీథు

त्तीन

external-link copy
1 : 95

وَالتِّیْنِ وَالزَّیْتُوْنِ ۟ۙ

१) इंजीरको कसम र जैतूनको । info
التفاسير:

external-link copy
2 : 95

وَطُوْرِ سِیْنِیْنَ ۟ۙ

२) र तूरे सीनीनको । info
التفاسير:

external-link copy
3 : 95

وَهٰذَا الْبَلَدِ الْاَمِیْنِ ۟ۙ

३) र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम । info
التفاسير:

external-link copy
4 : 95

لَقَدْ خَلَقْنَا الْاِنْسَانَ فِیْۤ اَحْسَنِ تَقْوِیْمٍ ۟ؗ

४) हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं । info
التفاسير:

external-link copy
5 : 95

ثُمَّ رَدَدْنٰهُ اَسْفَلَ سٰفِلِیْنَ ۟ۙ

५) फेरि निकृष्टतम दशातिर फर्कायौं । info
التفاسير:

external-link copy
6 : 95

اِلَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ فَلَهُمْ اَجْرٌ غَیْرُ مَمْنُوْنٍ ۟ؕ

६) तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ । info
التفاسير:

external-link copy
7 : 95

فَمَا یُكَذِّبُكَ بَعْدُ بِالدِّیْنِ ۟ؕ

७) अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ । info
التفاسير:

external-link copy
8 : 95

اَلَیْسَ اللّٰهُ بِاَحْكَمِ الْحٰكِمِیْنَ ۟۠

८) के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन र ? info
التفاسير: