పవిత్ర ఖురాన్ యొక్క భావార్థాల అనువాదం - నేపాలీ అనువాదం - జమిఅతు అహ్లె హదీథు

external-link copy
76 : 20

جَنّٰتُ عَدْنٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِیْنَ فِیْهَا ؕ— وَذٰلِكَ جَزٰٓؤُا مَنْ تَزَكّٰی ۟۠

७६) सधैं बासको निम्ति स्वर्गका बगैंचा जसको मुनि धरातलमा नहरहरू बगिराखेका छन्, सधैं तिनीहरू त्यहाँ बास गर्नेछन् । र यो नै त्यस्तो प्रत्येक व्यक्तिको पुरस्कार हो जो पवित्र भयो । info
التفاسير: