ߞߎ߬ߙߣߊ߬ ߞߟߊߒߞߋ ߞߘߐ ߟߎ߬ ߘߟߊߡߌߘߊ - ߣߌߔߊߟߌߞߊ߲ ߘߟߊߡߌߘߊ - ߛߙߊ߬ߣߎ߲ ߘߏ߲߬ߞߏ ߟߎ߬ ߟߊ߫ ߕߐ߲ ߓߟߏ߫

external-link copy
107 : 12

اَفَاَمِنُوْۤا اَنْ تَاْتِیَهُمْ غَاشِیَةٌ مِّنْ عَذَابِ اللّٰهِ اَوْ تَاْتِیَهُمُ السَّاعَةُ بَغْتَةً وَّهُمْ لَا یَشْعُرُوْنَ ۟

१०७) के तिनीहरू यस कुराबाट निडर भइसकेका छन, कि उनीमाथि अल्लाहको सजायहरूमध्ये कुनै सजाय आइलागोस्, अथवा उनीमाथि एक्कासी कियामतको दिन आई परोस् र उनीहरू अन्जान नै बनिरहुन् । info
التفاسير: