पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस ।

त्तकासुर

external-link copy
1 : 102

اَلْهٰىكُمُ التَّكَاثُرُ ۟ۙ

१) तिमीलाई अधिक (सम्पत्तिको) इच्छाले असावधान गरिदिएको छ । info
التفاسير:

external-link copy
2 : 102

حَتّٰی زُرْتُمُ الْمَقَابِرَ ۟ؕ

२) यहाँसम्मकि तिमी कब्रस्तान (चिहानसम्म) पुगिहाल्यौ । info
التفاسير:

external-link copy
3 : 102

كَلَّا سَوْفَ تَعْلَمُوْنَ ۟ۙ

३) होइन, तिमीलाई चाँडै थाहा भइहाल्नेछ । info
التفاسير:

external-link copy
4 : 102

ثُمَّ كَلَّا سَوْفَ تَعْلَمُوْنَ ۟ؕ

४) फेरि केही छैन, तिमीलाई शीघ्र नै थाहा भइहाल्छ । info
التفاسير:

external-link copy
5 : 102

كَلَّا لَوْ تَعْلَمُوْنَ عِلْمَ الْیَقِیْنِ ۟ؕ

५) होइन तिमी यकिनको साथ थाहा पाउँछौ । info
التفاسير:

external-link copy
6 : 102

لَتَرَوُنَّ الْجَحِیْمَ ۟ۙ

६) त तिमीले अवश्य नै नर्क देख्नेछौ । info
التفاسير:

external-link copy
7 : 102

ثُمَّ لَتَرَوُنَّهَا عَیْنَ الْیَقِیْنِ ۟ۙ

७) अनि तिमीले यसलाई विश्वासको आँखाले देख्नेछौ । info
التفاسير:

external-link copy
8 : 102

ثُمَّ لَتُسْـَٔلُنَّ یَوْمَىِٕذٍ عَنِ النَّعِیْمِ ۟۠

८) अनि निश्चय नै त्यस दिन तिमीसित (अल्लाहका) अनुकम्पहरूको बारेमा सोधपूछ हुनेछ । info
التفاسير: