വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

external-link copy
108 : 3

تِلْكَ اٰیٰتُ اللّٰهِ نَتْلُوْهَا عَلَیْكَ بِالْحَقِّ ؕ— وَمَا اللّٰهُ یُرِیْدُ ظُلْمًا لِّلْعٰلَمِیْنَ ۟

१०८) हे नबी ! यी अल्लाहका सत्य आयतहरूलाई हामीले तपाईको लागि राम्ररी पढेर सुनाउँदछौं र अल्लाह मानिसहरूमाथि अन्याय गर्न चाहँदैन । info
التفاسير: