വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

external-link copy
91 : 12

قَالُوْا تَاللّٰهِ لَقَدْ اٰثَرَكَ اللّٰهُ عَلَیْنَا وَاِنْ كُنَّا لَخٰطِـِٕیْنَ ۟

९१) उनीहरूले भनेः अल्लाहको कसम, अल्लाहले तिमीलाई हामीभन्दा उच्चदर्जा प्रदान गरेको छ, र यो कि हामी नै अपराधी थियौं । info
التفاسير: