വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

अस्र

external-link copy
1 : 103

وَالْعَصْرِ ۟ۙ

१) समय (युग) को कसम । info
التفاسير:

external-link copy
2 : 103

اِنَّ الْاِنْسَانَ لَفِیْ خُسْرٍ ۟ۙ

२) वास्तवमा मानिसहरू पूरै घाटामा छन् । info
التفاسير:

external-link copy
3 : 103

اِلَّا الَّذِیْنَ اٰمَنُوْا وَعَمِلُوا الصّٰلِحٰتِ وَتَوَاصَوْا بِالْحَقِّ ۙ۬— وَتَوَاصَوْا بِالصَّبْرِ ۟۠

३) ती मानिसहरू बाहेक, जसले ईमान ल्याए र असल कर्म गरिरहे र (जसले) आपसमा सत्य कुराको आग्रह र एक अर्कालाई धैर्यको ताकेदा (उपदेश) गरिरहे । info
التفاسير: