വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ്

external-link copy
77 : 10

قَالَ مُوْسٰۤی اَتَقُوْلُوْنَ لِلْحَقِّ لَمَّا جَآءَكُمْ ؕ— اَسِحْرٌ هٰذَا ؕ— وَلَا یُفْلِحُ السّٰحِرُوْنَ ۟

७७) मूसाले भनेः के तिमीले सत्यको बारेमा जब त्यो तिम्रो पासमा आयो, यो भन्छौ कि यो जादू हो ? तर जादूगर सफल हुने छैनन् । info
التفاسير: