ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್

ज्जलजलः

external-link copy
1 : 99

اِذَا زُلْزِلَتِ الْاَرْضُ زِلْزَالَهَا ۟ۙ

१) जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइनेछ (हल्लाइनेछ)। info
التفاسير:

external-link copy
2 : 99

وَاَخْرَجَتِ الْاَرْضُ اَثْقَالَهَا ۟ۙ

२) र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ । info
التفاسير:

external-link copy
3 : 99

وَقَالَ الْاِنْسَانُ مَا لَهَا ۟ۚ

३) मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ ? info
التفاسير:

external-link copy
4 : 99

یَوْمَىِٕذٍ تُحَدِّثُ اَخْبَارَهَا ۟ؕ

४) त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ । info
التفاسير:

external-link copy
5 : 99

بِاَنَّ رَبَّكَ اَوْحٰی لَهَا ۟ؕ

५) यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ । info
التفاسير:

external-link copy
6 : 99

یَوْمَىِٕذٍ یَّصْدُرُ النَّاسُ اَشْتَاتًا ۙ۬— لِّیُرَوْا اَعْمَالَهُمْ ۟ؕ

६) त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्र देखाइदिइयोस् । info
التفاسير:

external-link copy
7 : 99

فَمَنْ یَّعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَیْرًا یَّرَهٗ ۟ؕ

७) अतः जसले अलिकति पनि नेकी (पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ । info
التفاسير:

external-link copy
8 : 99

وَمَنْ یَّعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا یَّرَهٗ ۟۠

८) र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ । info
التفاسير: