ಪವಿತ್ರ ಕುರ್‌ಆನ್ ಅರ್ಥಾನುವಾದ - ನೇಪಾಳಿ ಅನುವಾದ - ಜಮೀಯತೆ ಅಹ್ಲೆ ಹದೀಸ್

फलक

external-link copy
1 : 113

قُلْ اَعُوْذُ بِرَبِّ الْفَلَقِ ۟ۙ

१) तपाई भन्नुस् कि म प्रातःकालको स्वामीको शरण माग्दछु । info
التفاسير:

external-link copy
2 : 113

مِنْ شَرِّ مَا خَلَقَ ۟ۙ

२) हरेक कुराको नराम्रो कार्यबाट, जुन उसले सृष्टि गरेको छ । info
التفاسير:

external-link copy
3 : 113

وَمِنْ شَرِّ غَاسِقٍ اِذَا وَقَبَ ۟ۙ

३) र अँध्यारो रात्रीको अन्धकारबाट, जबकि त्यसको अँध्यारोले ढाँकिहाल्छ । info
التفاسير:

external-link copy
4 : 113

وَمِنْ شَرِّ النَّفّٰثٰتِ فِی الْعُقَدِ ۟ۙ

४) र गाँठोमा फूँक मार्नेहरू (जादू) को नराम्रो कार्यबाट । info
التفاسير:

external-link copy
5 : 113

وَمِنْ شَرِّ حَاسِدٍ اِذَا حَسَدَ ۟۠

५) र ईष्र्यालुको नराम्रो कार्यबाट पनि जबकि त्यसले डाह गर्दछ । info
التفاسير: