ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

त्तारिक

external-link copy
1 : 86

وَالسَّمَآءِ وَالطَّارِقِ ۟ۙ

१) कसम छ आकाश र रात्रीमा प्रकाशित हुनेवालाको । info
التفاسير:

external-link copy
2 : 86

وَمَاۤ اَدْرٰىكَ مَا الطَّارِقُ ۟ۙ

२) र तिमीलाई के थाहा कि रात्रीमा प्रकट हुनेवाला के हो ? info
التفاسير:

external-link copy
3 : 86

النَّجْمُ الثَّاقِبُ ۟ۙ

३) त्यो तारा हो, चम्किलो । info
التفاسير:

external-link copy
4 : 86

اِنْ كُلُّ نَفْسٍ لَّمَّا عَلَیْهَا حَافِظٌ ۟ؕ

४) कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् । info
التفاسير:

external-link copy
5 : 86

فَلْیَنْظُرِ الْاِنْسَانُ مِمَّ خُلِقَ ۟ؕ

५) मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन तत्वबाट सृष्टि गरिएको छ । info
التفاسير:

external-link copy
6 : 86

خُلِقَ مِنْ مَّآءٍ دَافِقٍ ۟ۙ

६) त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ । info
التفاسير:

external-link copy
7 : 86

یَّخْرُجُ مِنْ بَیْنِ الصُّلْبِ وَالتَّرَآىِٕبِ ۟ؕ

७) जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ । info
التفاسير:

external-link copy
8 : 86

اِنَّهٗ عَلٰی رَجْعِهٖ لَقَادِرٌ ۟ؕ

८) निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरामा सामर्थवान छ । info
التفاسير:

external-link copy
9 : 86

یَوْمَ تُبْلَی السَّرَآىِٕرُ ۟ۙ

९) जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् । info
التفاسير:

external-link copy
10 : 86

فَمَا لَهٗ مِنْ قُوَّةٍ وَّلَا نَاصِرٍ ۟ؕ

१०) त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक । info
التفاسير:

external-link copy
11 : 86

وَالسَّمَآءِ ذَاتِ الرَّجْعِ ۟ۙ

११) आकाशको कसम जसले वृष्टि गर्दछ । info
التفاسير:

external-link copy
12 : 86

وَالْاَرْضِ ذَاتِ الصَّدْعِ ۟ۙ

१२) र धरतीको कसम जुन च्यातिनेवाला (चर्किनेवाला) छ । info
التفاسير:

external-link copy
13 : 86

اِنَّهٗ لَقَوْلٌ فَصْلٌ ۟ۙ

१३) कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो । info
التفاسير:

external-link copy
14 : 86

وَّمَا هُوَ بِالْهَزْلِ ۟ؕ

१४) त्यो कुनै ठट्टा होइन । info
التفاسير:

external-link copy
15 : 86

اِنَّهُمْ یَكِیْدُوْنَ كَیْدًا ۟ۙ

१५) उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् । info
التفاسير:

external-link copy
16 : 86

وَّاَكِیْدُ كَیْدًا ۟ۚۖ

१६) र मैले पनि एउटा चाल चलिराखेको छु । info
التفاسير:

external-link copy
17 : 86

فَمَهِّلِ الْكٰفِرِیْنَ اَمْهِلْهُمْ رُوَیْدًا ۟۠

१७) अतः तिमीले काफिरहरूलाई मोहलत देऊ, केही दिन उनलाई छाडिदेऊ । info
التفاسير: