ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

external-link copy
35 : 34

وَقَالُوْا نَحْنُ اَكْثَرُ اَمْوَالًا وَّاَوْلَادًا ۙ— وَّمَا نَحْنُ بِمُعَذَّبِیْنَ ۟

३५) र (यो पनि) भने कि ‘‘हामीसित धेरै धनसम्पत्ति र सन्तानहरू छन् र हामीलाई सजाय हुनेछैन’’ । info
التفاسير: