ការបកប្រែអត្ថន័យគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស

លេខ​ទំព័រ:close

external-link copy
43 : 13

وَیَقُوْلُ الَّذِیْنَ كَفَرُوْا لَسْتَ مُرْسَلًا ؕ— قُلْ كَفٰی بِاللّٰهِ شَهِیْدًا بَیْنِیْ وَبَیْنَكُمْ ۙ— وَمَنْ عِنْدَهٗ عِلْمُ الْكِتٰبِ ۟۠

४३) यी काफिरहरू भन्दछनः कि तपाई अल्लाहको रसूल होइन, तपाई जवाफ दिनुस् कि ममा र तिमीमा अल्लाह गवाही दिनेवाला पर्याप्त छ । र ऊ पनि जससंग पुस्तकको ज्ञान छ । info
التفاسير: