क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस

external-link copy
156 : 6

اَنْ تَقُوْلُوْۤا اِنَّمَاۤ اُنْزِلَ الْكِتٰبُ عَلٰی طَآىِٕفَتَیْنِ مِنْ قَبْلِنَا ۪— وَاِنْ كُنَّا عَنْ دِرَاسَتِهِمْ لَغٰفِلِیْنَ ۟ۙ

१५६) तिमीले यसो नभनः कि हामीभन्दा पहिला दुईवटा समूहमाथि मात्र किताब उतारिएको हो र हामी यसको पाठनबाट अनभिज्ञ थियौं । info
التفاسير: