क़ुरआन के अर्थों का अनुवाद - नेपाली अनुवाद - जमीयत-ए-अह्ले हदीस

काफिरून

external-link copy
1 : 109

قُلْ یٰۤاَیُّهَا الْكٰفِرُوْنَ ۟ۙ

१) (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) भनिदिनुस् कि हे काफिरहरू ! info
التفاسير:

external-link copy
2 : 109

لَاۤ اَعْبُدُ مَا تَعْبُدُوْنَ ۟ۙ

२) जसनलाई तिमीले पूज्दछौ, उनीहरूको म पूजा गर्दिनं । info
التفاسير:

external-link copy
3 : 109

وَلَاۤ اَنْتُمْ عٰبِدُوْنَ مَاۤ اَعْبُدُ ۟ۚ

३) र जसको उपासना म गर्दछु, उसको तिमीले उपासना गर्दैनौ । info
التفاسير:

external-link copy
4 : 109

وَلَاۤ اَنَا عَابِدٌ مَّا عَبَدْتُّمْ ۟ۙ

४) र जसलाई तिमीले पूज्दछौ, तिनीहरुको म पूजा गर्नेवाला छैन। info
التفاسير:

external-link copy
5 : 109

وَلَاۤ اَنْتُمْ عٰبِدُوْنَ مَاۤ اَعْبُدُ ۟ؕ

५) र न तिमी उसको उपासना गर्नेवाला छौ, जसको कि म उपासना गर्दछु । info
التفاسير:

external-link copy
6 : 109

لَكُمْ دِیْنُكُمْ وَلِیَ دِیْنِ ۟۠

६) तिमीहरूको निम्ति तिम्रो धर्म छ र मेरो निम्ति मेरो धर्म । info
التفاسير: