કુરઆન મજીદના શબ્દોનું ભાષાંતર - નેપાલી ભાષામાં અનુવાદ - જમઇય્યતે અહલે હદીષ

कुरैश

external-link copy
1 : 106

لِاِیْلٰفِ قُرَیْشٍ ۟ۙ

१) कुरैशलाई परिचित गर्नको लागि । info
التفاسير:

external-link copy
2 : 106

اٖلٰفِهِمْ رِحْلَةَ الشِّتَآءِ وَالصَّیْفِ ۟ۚ

२) उनीहरूलाई जाडो र गर्मीको समयमा यात्रासँग परिचित गराउनको लागि । info
التفاسير:

external-link copy
3 : 106

فَلْیَعْبُدُوْا رَبَّ هٰذَا الْبَیْتِ ۟ۙ

३) अतः उनीहरूलाई आवश्यक छ कि यसै घरको प्रतिपालकको पूजा गरुन् । info
التفاسير:

external-link copy
4 : 106

الَّذِیْۤ اَطْعَمَهُمْ مِّنْ جُوْعٍ ۙ۬— وَّاٰمَنَهُمْ مِّنْ خَوْفٍ ۟۠

४) अतः जसले उनीहरूलाई भोकमा खाना खुवायो र डर र भयबाट अमन चैन प्रदान गर्यो । info
التفاسير: