ترجمهٔ معانی قرآن کریم - ترجمه‌ى نپالی - انجمن اهل حديث

हदीद

external-link copy
1 : 57

سَبَّحَ لِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَالْاَرْضِ ۚ— وَهُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟

१) आकाशहरू र धरतीमा जे जति छ सबैले अल्लाहकै गुणगान गर्दैछन् र ऊ अधिपत्यशाली एवं ठूलो तत्वदर्शी छ । info
التفاسير: